ध्वन्यर्थ
Romanized: dhvanyarth, dhwanyartha, dhwanyarth, dhbanyartha
व्यञ्जना वृत्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यञ्जना वृत्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यार्थ।