अन्वयव्याप्ति

Romanized: anvayavyaapti, anvayawyaapti, anwayavyaapti, anvayawyapti

जहाँ आगो हुन्छ त्यहाँ धुवाँ हुन्छ भन्ने सिद्धान्त; साहचर्य नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जहाँ आगो हुन्छ त्यहाँ धुवाँ हुन्छ भन्ने सिद्धान्त; साहचर्य नियम।

सम्बन्धित शब्दहरू