ज्यादिविधि
Romanized: jyaadividhi, jyaadiwidhi, jyadiwidhi, jyaadibidhi
धेरै; अघोरै; अत्यन्त; ज्यास्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ज्यादा+विधि]
१.
धेरै; अघोरै; अत्यन्त; ज्यास्ती।
२.
अन्याय; अचाक्लीपन।