ज्यादिबिधि

Romanized: jyaadibidhi, jyadibidhi

धेरै; अघोरै; अत्यन्तै ज्यास्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ज्यादा+विधि]

१.
धेरै; अघोरै; अत्यन्तै ज्यास्ती।
२.
(नाम) अन्याय; अचाक्ली।

सम्बन्धित शब्दहरू