उपविधि

Romanized: upawidhi, upabidhi, upavidhi

उपविधि (upawidhi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपविधि(१)

(नाम [संस्कृत])
१..
कुनै विधि वा नियमअन्तर्गत बनेको सानो नियम; विनियम।
२..
गौण वा अपेक्षाकृत कम महत्त्वको विधि।

उपविधि(२)

(नाम [संस्कृत])
१..
कुनै विधि वा नियमअन्तर्गत बनेको सानो नियम; विनियम।
२..
गौण वा अपेक्षाकृत कम महत्त्वको विधि।

सम्बन्धित शब्दहरू