आचरणविधि

Romanized: aacharanavidhi, acharanavidhi, aacharanawidhi, acharanawidhi

चालचलनको नियम; व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुराको विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चालचलनको नियम; व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुराको विधि।
२.
बानीबेहोरा।
३.
विधिव्यवहार।

सम्बन्धित शब्दहरू