आचरणवाद
Romanized: aacharanavaada, aacharanavaad, aacharanavada, acharanavaada
व्यक्तिको आचरण, व्यवहार, गतिविधि, भूमिका आदिका आधारमा उसको राजनीति अध्ययन गर्ने पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यक्तिको आचरण, व्यवहार, गतिविधि, भूमिका आदिका आधारमा उसको राजनीति अध्ययन गर्ने पद्धति।