विनिर्माणवाद

Romanized: vinirmaanavaada, vinirmaanavaad, vinirmaanavada, vinirmanavaada

प्रचलित र स्थापित संरचना वा मान्यताविपरीतको सिद्धान्त; प्रचलनको विच्छेदन वा विघटनसँग सम्बन्धित चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रचलित र स्थापित संरचना वा मान्यताविपरीतको सिद्धान्त; प्रचलनको विच्छेदन वा विघटनसँग सम्बन्धित चिन्तन।

सम्बन्धित शब्दहरू