विनिर्माण
Romanized: vinirmaana, vinirmaan, winirmaana, vinirman
प्रचलित संरचनाको भङ्ग; प्रचलनको विच्छेदन तथा विघटन; विपरीतनिर्माण; उलटपुलट; क्रमभङ्गको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+निर्माण]
1
प्रचलित संरचनाको भङ्ग; प्रचलनको विच्छेदन तथा विघटन; विपरीतनिर्माण; उलटपुलट; क्रमभङ्गको अवस्था।