विनिर्मुक्त
Romanized: vinirmukt, winirmukta, winirmukt, binirmukta
बन्धनबाट छुटकारा पाएको; मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बन्धनबाट छुटकारा पाएको; मुक्त।
२.
निस्केको; फुत्केको।