आचरणविरुद्ध

Romanized: aacharanaviruddha, aacharanaviruddh, acharanaviruddha, aacharanawiruddha

व्यवहारविरुद्ध; नीतिनियम मिचेर गरिने आचरणका विरुद्ध; चालचलनविरुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
व्यवहारविरुद्ध; नीतिनियम मिचेर गरिने आचरणका विरुद्ध; चालचलनविरुद्ध।

सम्बन्धित शब्दहरू