आचरणपतित
Romanized: aacharanapatita, aacharanapatit, acharanapatita, acharanapatit
पालन गर्नुपर्ने कर्तव्यबाट भ्रष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पालन गर्नुपर्ने कर्तव्यबाट भ्रष्ट।