आचरणहीन
Romanized: aacharanahina, aacharanahin, acharanahina, acharanahin
कुनै गर्न योग्यका कार्य वा व्यवहार नगर्ने; खराब बानी भएको; बदमास; आचरणबाट च्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै गर्न योग्यका कार्य वा व्यवहार नगर्ने; खराब बानी भएको; बदमास; आचरणबाट च्युत।