आचरण

Romanized: aacharana, aacharan, acharana, acharan

व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुरा; चालचलन; चरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुरा; चालचलन; चरित्र।
२.
बानीबेहोर।
३.
व्यवहार।

सम्बन्धित शब्दहरू