विहीन

Romanized: vihin, wihina, wihin, viheena

नभएको; रहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नभएको; रहित।
२.
नामशब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी (शब्द, जस्तै- धनविहीन, दयाविहीन आदि)।

सम्बन्धित शब्दहरू