भूमिहीन

Romanized: bhumihin, bhoomihina, bhumiheena, bhoomihin

आफ्नो नाउँमा अधिराज्यभर जग्गाजमिन नभएको; सुकुम्बासी; सर्वहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नो नाउँमा अधिराज्यभर जग्गाजमिन नभएको; सुकुम्बासी; सर्वहारा।

सम्बन्धित शब्दहरू