विद्याहीन
Romanized: vidyaahina, vidyaahin, widyaahina, vidyahin
विद्या नभएको वा नपढेको; अपठित; अनपढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विद्या नभएको वा नपढेको; अपठित; अनपढ।