विद्या
Romanized: vidyaa, widyaa, vidy, widya
शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइद्वारा आर्जन गरिने बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइद्वारा आर्जन गरिने बुद्धि।
२.
कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र; विज्ञान।
३.
तन्त्रमन्त्र; तन्त्रशास्त्र।
४.
इन्द्रजालसम्बन्धी कर्म; जादु, टुना।
५.
दुर्गा; भवानी।