जातिहीन
Romanized: jaatihina, jaatihin, jatihin, jaatiheena
मानवकल्पित कुनै जाति नअँगालेको; कुनै जातिविशेषसँग सम्बद्ध नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मानवकल्पित कुनै जाति नअँगालेको; कुनै जातिविशेषसँग सम्बद्ध नभएको।
२.
कुनै देशको पनि नागरिकता नलिएको।
३.
जातिसम्बन्धी सामान्य मान्यताभन्दा माथि उठेको।
४.
जातिबाट पतित; जातिबाट खसेको।
५.
निच जातिको; तुच्छ जातिको।