उन्नतिप्रगति
Romanized: unnatipragati
अभिवृद्धि; बढिबढाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अभिवृद्धि; बढिबढाउ।
२.
उन्नति र प्रगति।
३.
तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम।
४.
थोरैबाट धेरै हुने स्थिति।