दुदोमोल

Romanized: dudomol, dudomola

छोराले दुलही लिन जाँदा आमाले छोरासँग माग्ने दुधको भारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
छोराले दुलही लिन जाँदा आमाले छोरासँग माग्ने दुधको भारा।
२.
दुधको मोल।

सम्बन्धित शब्दहरू