गोलमोल

Romanized: golamol, golamola

सानाठुला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोल+मोल]

१.
सानाठुला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल।
२.
(विशेषण) अस्पष्ट; नबुझिने ।

सम्बन्धित शब्दहरू