गोलमाल

Romanized: golamaala, golamaal, golamal, golamala

कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोल+माल]

१.
कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था
२.
धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल।
३.
(क्रियाविशेषण) तलमाथि पर्ने चाल; जथाभाबी।

सम्बन्धित शब्दहरू