चालनशक्ति
Romanized: chaalanashakti, chalanashakti, chaalanasakti, chalanasakti
पानी, बाफ, टर्बाइन, डिजेल, विद्युत् आदिबाट यन्त्र आदि चल्ने शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानी, बाफ, टर्बाइन, डिजेल, विद्युत् आदिबाट यन्त्र आदि चल्ने शक्ति।