जनशक्ति
Romanized: janashakti, janasakti
ना. [सं.] जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धिजस्ता विभिन्न शक्ति।