चक्रशक्ति

Romanized: chakrashakti, chakrasakti, cakrashakti, cakrasakti

हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका सिद्धिबुद्धि, सावित्री आदि शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका सिद्धिबुद्धि, सावित्री आदि शक्ति।

सम्बन्धित शब्दहरू