चालनी
Romanized: chaalani, chalani, chaalanee, chalanee
चलाउने शक्ति; चालनशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चालन+ई]
१.
चलाउने शक्ति; चालनशक्ति।
२.
पिठो आदि धुलो वा कसिङ्गर मिसिएका चिज छानेर सफा तुल्याउने प्वालैप्वाल भएको एक साधन; चाल्नी; चाल्नो।