चालचलन

Romanized: chaalachalana, chaalachalan, chalachalana, chalachalan

आनीबानी; शीलस्वभाव; चालामाला; आचार; व्यवहार; शील; चरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चाल चलन]

१.
आनीबानी; शीलस्वभाव; चालामाला; आचार; व्यवहार; शील; चरित्र।
२.
रीतिरिवाज, प्रथा।

सम्बन्धित शब्दहरू