चुली
Romanized: chuli, chulee, chulii, culee
चुली (chuli) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चुली(१)
(नाम [चुलो+ई])
१..
चुलाको सानो रूप; सानो चुलो; चुली।
२..
एकापट्टि चुच्चो परेको फल फल्ने एक जातको आरु।
चुली(२)
(नाम [संस्कृत चूडा])
१..
पर्वतको चुच्चो परेर अग्लिएको शिखर; पहाडको टुप्पो; टाकुरो।
२..
थुप्रो; रास।