चुलीगारो
Romanized: chuligaaro, chuligaro, chuleegaaro, chuleegaro
दुईपाखे घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो; चुलिएर गएको गारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चुली+गढ]
1
दुईपाखे घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो; चुलिएर गएको गारो।