हिमालचेरी

Romanized: himaalacheri, himalacheri, himaalacheree, himalacheree

विभिन्न आकारका धेरै पात हुने, घोगाजस्तो भएर फुल्ने एक सदाबहार रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न आकारका धेरै पात हुने, घोगाजस्तो भएर फुल्ने एक सदाबहार रुख।

सम्बन्धित शब्दहरू