छुपुक्क

Romanized: chhupukka, chhupukk, chupukk, chupukka

पानीमा सहजै डुब्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
पानीमा सहजै डुब्दाको किसिमले।
२.
हलचल वा हल्ला नगरीकन बस्दाको किसिमले; छपक्क; थपक्क।

सम्बन्धित शब्दहरू