छुप्लुक्क

Romanized: chhuplukka, chhuplukk, chuplukk, chuplukka

सानो वस्तु पानीमा पर्दा एकै खेप शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छुप्लुक्+क]

1
सानो वस्तु पानीमा पर्दा एकै खेप शब्द आउने गरी।

सम्बन्धित शब्दहरू