झुपुक्क
Romanized: jhupukk, jhupukka
कागत, कपडा आदिले छोप्ने वा ढाक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [√ झपक्क]
१.
कागत, कपडा आदिले छोप्ने वा ढाक्ने गरी।
२.
एकाएक निदाउने चालले।