झ्वापझ्वाप

Romanized: jhvaapajhvaapa, jhvaapajhvaap, jhvaapajhvapa, jhvapajhvaapa

फुत्कन नपाउने गरी कुनै चिजले ढाक्ने वा छोप्ने गरी; चराचुरुङ्गी पक्रने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्वाप]

1
फुत्कन नपाउने गरी कुनै चिजले ढाक्ने वा छोप्ने गरी; चराचुरुङ्गी पक्रने ढङ्गले।

सम्बन्धित शब्दहरू