छ्वाप्प
Romanized: chhvaappa, chhvaapp, chhvappa, chhwaappa
एकैपल्टमा काटिने वा गिँडिने किसिमले; छ्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छ्वाप]
१.
एकैपल्टमा काटिने वा गिँडिने किसिमले; छ्वाम्म।
२.
एकैपल्टमा छोप्दा वा ढाक्दाको किसिमले।