छ्वाड्राङ्ङ
Romanized: chhvaadraangnga, chhvaadraangng, chhvaadrangnga, chhvadraangnga
अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना, नदी इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छ्वाङ+राङ्+ङ]
१.
अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना, नदी इ. )।
२.
धातुबाट तयार भएको भारी वस्तु उचाइबाट ठुलो आवाज गरी झर्ने किसिमले।