दीपकमाला
Romanized: dipakamaalaa, dipakamaala, dipakamalaa, dipakamaal
एकावली र दीपक अलङ्कार मिलेर बन्ने एक अलङ्कारको भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकावली र दीपक अलङ्कार मिलेर बन्ने एक अलङ्कारको भेद।
२.
प्रत्येक पाउमा भ, म,ज र अन्तिम गुरु वर्ण रहने एक छन्द।