चम्पकमाला

Romanized: champakamaalaa, champakamaala, champakamalaa, champakamaal

प्राचीन कालमा प्रचलित एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राचीन कालमा प्रचलित एक प्रकारको गहना।
२.
चम्पक फूलबाट बनाइएको माला।
३.
प्रत्येक पाउमा क्रमशः भ, म, सगण र दुई गुरु वर्ण भईकन पाँचौं अक्षरमा विश्राम हुने एक वार्णिक छन्दविशेष।

सम्बन्धित शब्दहरू