प्रतीप
Romanized: pratip, prateepa, prateep, pratiip
विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विपरीत।
२.
(नाम)
उपमानभन्दा उपमेयको उत्कृष्टता देखाएर वा उपमानलाई उपमेय बनाएर वर्णन गर्दा हुने एक अर्थालङ्कार; उपमाको उल्टो अलङ्कार।