प्रतीपगामी
Romanized: pratipagaami, prateepagaami, pratipagaamee, prateepagami
जताबाट आएको हो उतै जाने; पश्चगामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जताबाट आएको हो उतै जाने; पश्चगामी।
२.
प्रतिकूल बाटो हिँड्ने।