प्रतीपदर्शनी
Romanized: pratipadarshani, prateepadarshani, pratipadarshanee, prateepadarsani
टेढा आँखाले हेर्ने वा कर्के आँखाले हेर्ने स्वभावकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
टेढा आँखाले हेर्ने वा कर्के आँखाले हेर्ने स्वभावकी स्त्री।
२.
नयाँ दुलही; नववधू।