अभिलाष

Romanized: abhilaasha, abhilaash, abhilasha, abhilaasa

कुनै विषय वा वस्तुप्रतिको तीव्र चाहना; इच्छा; कामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विषय वा वस्तुप्रतिको तीव्र चाहना; इच्छा; कामना।

सम्बन्धित शब्दहरू