अभिलाषी
Romanized: abhilaashi, abhilashi, abhilaasi, abhilaashee
अभिलाषा गर्ने; इच्छा गर्ने; चाहना राख्ने; कामना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिलाषा गर्ने; इच्छा गर्ने; चाहना राख्ने; कामना गर्ने।