ग्याथुक
Romanized: gyaathuka, gyaathuk, gyathuk, gyathuka
अन्डासँग मुछेर तयार पारिएको चारपाटे नुडल्समा सब्जी, मासु आदि मिसाएर बनाइने थुक्पाजस्तै तर थुक्पाभन्दा कम र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
अन्डासँग मुछेर तयार पारिएको चारपाटे नुडल्समा सब्जी, मासु आदि मिसाएर बनाइने थुक्पाजस्तै तर थुक्पाभन्दा कम र बाक्लो (छिपछिपे) झोल हालिएको खाद्य।