पृथुतम
Romanized: prithutama, prithutam, prthutam, prthutama
साह्रै ठुलो; ज्यादै बोझिलो; एकदम गह्रुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पृथु+तम]
1
साह्रै ठुलो; ज्यादै बोझिलो; एकदम गह्रुङ्गो।