मण्डलाधीश

Romanized: mandalaadhisha, mandalaadhish, mandaladhisha, mandalaadhisa

मण्डलको मालिक; मण्डलको स्वामी; मठाधीश; टोलीको नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मण्डलको मालिक; मण्डलको स्वामी; मठाधीश; टोलीको नाइके।

सम्बन्धित शब्दहरू