मण्डलेश
Romanized: mandalesha, mandalesh, mandales, mandalesa
कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा।
२.
साधु, सन्न्यासीहरूका सम्प्रदायको प्रमुख आचार्य; महामठाधीश।