मण्डलित
Romanized: mandalit, mandalita
मण्डलजस्तो बनेको; वरिपरि घेरिएको; वृत्त बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मण्डलजस्तो बनेको; वरिपरि घेरिएको; वृत्त बनेको।