मण्डलेश्वर

Romanized: mandaleshvara, mandaleshvar, mandaleshwara, mandaleshwar

कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा।
२.
साधुसन्न्यासीहरूका सम्प्रदायको प्रमुख आचार्य; महामठाधीश।

सम्बन्धित शब्दहरू